back
CTIZAN AD

लघु जलविद्युत् आयोजनाको दिगो विकासमा जोड

वि.सं.२०७३ पुस २२ शुक्रवार

1.1K 

shares

 २२ पुस,पोखरा । राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, प्रधान कार्यालय पोखराको आयोजनामा एक हप्ते लघु जलविद्युत् आयोजना व्यवस्थापन तथा लेखसम्बन्धी एकहप्ते तालिम आजदेखि यहाँ सुुरु भएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्रभित्र सञ्चालित लघु जलविद्युत् आयोजनाको दिगोरुपमा सञ्चालन र व्यवस्थापन कार्यमा सहयोग पु¥याउने तालिमको मुख्य उद्देश्य रहेको छ ।

अन्नपूर्ण संरक्षण आयोजना प्रमुख लालप्रसाद गुरुङले सो प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै लघु जलविद्युत्को दिगोपनाका लागि तालिम महत्वपूर्ण बन्ने विश्वास व्यक्त गर्नुभयो ।

अन्नपूर्ण संरक्षण आयोजनाका देवेन्द्रबहादुर श्रेष्ठ र माणिकलाल श्रेष्ठले सहजीकरण गर्नुभएको तालिममा कास्की, लमजुङ, मनाङ र मुस्ताङ जिल्लाका २० वटा लघु जलविद्युत् आयोजना व्यवस्थापकको सहभागिता रहेको छ । रासस

वि.सं.२०७३ पुस २२ शुक्रवार ०४:३९ मा प्रकाशित

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको मधेस प्रदेशको ढल्केवरमा राष्ट्रियस्तरको ट्रमा...

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

भद्रपुर (झापा) । कनकाई नगरपालिकाले कक्षा ८ पूरा गर्न नसकेका...

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

काठमाडौँ । राइड-सेयरिङ प्लेटफर्म इन्ड्राइभमा आबद्ध चालकहरू आफ्ना सेवा–सुविधा र...

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...

करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा

करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा

काठमाडौँ । करदाता प्रोत्साहन उपहारअन्तर्गत विजेताहरु घोषणा गरिएको छ ।...

मृत अवस्थामा केसी

मृत अवस्थामा केसी

दाङ । स्थानीय राजेन्द्र केसी मोटरसाइकलसहित मृत अवस्थामा फेला परेका...