back
CTIZAN AD

नेताहरुमा कोरोना संक्रमण देखिएसँगै कांग्रेसको केन्द्रीय कार्यालय बन्द

वि.सं.२०७७ असोज १८ आइतवार

687 

shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय बन्द भएको छ । गत बिहिबार गरिएको कोरोना परीक्षणका क्रममा केही केन्द्रीय सदस्य तथा कार्यालयका केही कर्मचारीमा कोरोना देखिएसँगै कार्यालय बन्द गरिएको हो ।

आइतबार एक सूचना प्रकाशित गर्दै कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव मुख्य कृष्णप्रसाद पौडेलले आगामी ५ दिनसम्मको लागि कार्यालय बन्द भएको जानकारी दिएका हुन् । उनका अनुसार स्वास्थ्य मापदण्डलाई ध्यानमा राखी आगामी असोज २२ गतेसम्म कार्यालय बन्द गरिएको हो ।

यस्तो छ सार्वजनिक सूचना

वि.सं.२०७७ असोज १८ आइतवार ११:५५ मा प्रकाशित

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...

‘सफा सहर’को साख जोगाउन कठिन

‘सफा सहर’को साख जोगाउन कठिन

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–१५ का स्थानीय विनोद राई भन्छन्,...