back
CTIZAN AD

गरिमाले सहारा विकास बैंक किन्ने

वि.सं.२०७७ असोज १८ आइतवार

804 

shares

काठमाडौं । गरिमा विकास बैंकले सहारा विकास बैंक प्राप्त गर्ने भएको छ। दुवै बैंकले असोज १६ गते मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।

यससँगै दोस्रो बजारमा सहारा विकास बैंकको कारोबार रोक्का गरिएको छ। गरिमा विकास बैंकको चुक्ता पुँजी तीन अर्ब २३ करोड रुपैयाँ रहेको छ।

यसअघि देवः विकास बैंकसँग मर्जरको सहमति पछि भाडिएको थियो। अहिले देवः विकास बैंक कुमारी बैंकसँग गाभिइसकेको छ।
देवःसँग मर्जर भाँडिएपछि गरिमा विकास बैंकसँग मर्जरको सहमति भएको हो। सहारा विकास बैंकको चुक्ता पुँजी १६ करोड ३३ लाख रुपैयाँ छ।

एक जिल्लामा कार्यक्षेत्र रहेको बैंकको निक्षेप ८५ करोड ३८ लाख रुपैयाँ छ भने कर्जा लगानी ७२ करोड ५१ लाख रुपैयाँ छ।

वि.सं.२०७७ असोज १८ आइतवार १२:२० मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...