back
CTIZAN AD

डा. केसीको जीवन रक्षाको माग गर्दै कांग्रेस सभापति देउवाले दिए प्रधानमन्त्रीलाई यस्तो चेतावनी

वि.सं.२०७७ असोज १८ आइतवार

762 

shares

१८ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले डा. गोविन्द केसीको जीवन रक्षाका लागि प्रधानमन्त्री समक्ष सार्वजनिक अपिल गरेका छन् ।

सभापति देउवाले डा. केसीको स्वास्थ्य स्थिति जटिल बनेको अवस्थालाई दृष्टिगत गरेर अविलम्ब वार्ता गर्न, मागहरु पूरा गर्न र डा. केसीको जीवन रक्षा गर्न ढिलाई नगर्न आग्रह गर्दै ढिलाईको दुष्परिणाम गम्भीर हुने चेतावनी समेत दिएका छन् ।

सभापति देउवाद्धारा डा. केसीको जीवन रक्षाका लागि भन्दै आज जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान प्रधानमन्त्रीकै अग्रसरतामा २०७५ को साउनमा डा.केसीसँग गरिएको सम्झौतालाई माघ महिनामा अल्लंघन गरेर द्धन्द्धको बीउ सरकारले त्यसबेला नै रोपेको थियो । अतः फेरि पनि संवाद मार्फत् समाधानमा पुगेर त्यसको सार्थक कार्यान्वयनमा इमान्दारिता प्रस्तुत गर्न म प्रधानमन्त्रीजीलाई आग्रह गर्दछु ।’

वि.सं.२०७७ असोज १८ आइतवार १८:१६ मा प्रकाशित

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...

‘सफा सहर’को साख जोगाउन कठिन

‘सफा सहर’को साख जोगाउन कठिन

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–१५ का स्थानीय विनोद राई भन्छन्,...