back
CTIZAN AD

आईपिएलमा विकेट-किपरकारुपमा १ सय क्याच लिने दोस्रो खेलाडी बने धोनी, यी थिए पहिलो खेलाडी

वि.सं.२०७७ असोज १९ सोमवार

642 

shares

१९ असोज, काठमाडौँ । आईपिएलमा विकेट-किपरकारुपमा १ सय क्याच लिने दोस्रो खेलाडी महेन्द्र सिंह धोनी बनेका छन । उनले यो उपलब्धी हिजो किंग्स इलेवन पंजाब विरुद्ध भएको खेलमा हासिल गरेका हुन ।

उनले आईपिएलमा आफ्नो १९५ खेलमा १०० क्याच पुरा गरेका हुन । महेन्द्र सिंह धोनी भन्दा अगाडी कोलकत्ता नाईट राइडर्सका कप्तान तथा विकेट किपर दिनेश कार्तिकले यो उपलब्धी हासिल गरेका थिए । दिनेश कार्तिकले १८६ खेलमा १०३ क्याच लिएका छन ।

त्यसैगरी तेस्रो र चौँथो स्थानमा ६६ र ६५ क्याच सहित रोयल च्यालेन्जर्स बेङ्गलोरका पार्थिव पटेल र सनराइजर्स हैदरावादका पुर्व खेलाडी नमन ओझा रहेका छन ।

वि.सं.२०७७ असोज १९ सोमवार १३:२९ मा प्रकाशित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी...

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा इङ्ल्याण्ड र...

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया  पराजित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया पराजित

काठमाडौँ । कप्तान लियोनल मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना जारी...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...