back
CTIZAN AD

प्रदेश ५ को राजधानी भालुवाङ बनाउने प्रस्ताव दुई तिहाईले पारित

वि.सं.२०७७ असोज २० मंगलवार

708 

shares

काठमाडौं । विवादै विवादका बीच प्रदेश ५ को स्थायी राजधानी टुंगो लागेको छ । राजधानी भालुवाङ बनाउने प्रस्ताव प्रदेशसभाबाट दुई तिहाई बहुमतका साथ पारित भएको छ ।

मंगलबार भएको मतदानमा भालुवाङको पक्षमा ६९ मत खसेको छ । ६९ मत दुई तिहाई हो । विपक्षमा १३ मत खसेको छ ।

प्रदेशका ८७ सांसदमध्ये ६१ जना नेकपाका सांसद छन् भने १६ अन्यका छन् । नेकपाले भालुवाङको पक्षमा मत हाल्न ह्वीप जारी गरेको थियो ।

वि.सं.२०७७ असोज २० मंगलवार १५:४८ मा प्रकाशित

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...

‘सफा सहर’को साख जोगाउन कठिन

‘सफा सहर’को साख जोगाउन कठिन

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–१५ का स्थानीय विनोद राई भन्छन्,...