back
CTIZAN AD

आज मुम्बई इन्डियन्स र राजिस्थान रोयल्स भिड्दैँ, यस्तो छ सम्भावित प्लेइङ्ग इलेवन

वि.सं.२०७७ असोज २० मंगलवार

594 

shares

२० असोज, काठमाडौँ । आईपिएलको बिसैँ खेलमा आज मुम्बई इन्डियन्स र राजिस्थान रोयल्स भिड्न गईरहेको छन । मुम्बई इन्डियन्सको यो छैठौँ खेल हुनेछ भने राजिस्थानका यो पाँचौँ खेल हुनेछ ।

मुम्बई यस आईपिएलमा ५ खेल खेल्दाँ ३ मा जित र २ मा हारको सामना गरेको छ भने राजिस्थानले ४ खेल खेल्दाँ २ मा जित र २ मा हारको सामना गरेको छ ।

यी दुई टिम बिच आईपिएलमा अहिलेसम्म २१ खेल भएको छ जसमा मुम्बईले १० जित र राजिस्थानले १० जित निकालेको छ । यी दुई टिम बिचको एक खेल भने रद्द भएको थियो ।

खेल नेपाली समय अनुसार ७:४६ बाट सुरु हुनेछ ।

राजिस्थानको सम्भावित प्लेइङ्ग इलेवन:

स्टीवन स्मिथ, जस बटलर, संजु श्यामशन, रोबिन उथप्पा, टम करण, रियान पराग, राहुल तेवाटिया, श्रेयर गोपाल, जोफ्रा आर्चर, जयदेव उनाडकट, अंकित राजपुत

मुम्बईको सम्भावित प्लेइङ्ग इलेवन:

रोहित शर्मा, क्विनटन डि कोक, सुर्यकुमार यादव, इशान किसन, नेथन कुलटर नाइन, हार्दिक पांड्या, कुणाल पांड्या, काइरन पोलार्ड, राहुल चाहर, टे«ट बोल्ट, जसप्रित बुमराह

वि.सं.२०७७ असोज २० मंगलवार १५:४८ मा प्रकाशित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया  पराजित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया पराजित

काठमाडौँ । कप्तान लियोनल मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना जारी...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को...

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

काठमाडौँ । फिफा विश्वकप फूटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले...