back
CTIZAN AD

राजिस्थानलाई ५७ रनले पराजित गदैँ मुम्बई अकं तालिकाको शिर्ष स्थानमा

वि.सं.२०७७ असोज २१ बुधवार

648 

shares

२१ असोज, काठमाडौँ । आईपिएलको बिसौँ खेलमा मुम्बई इन्डियन्सले राजिस्थान रोयल्सलाई ५७ रनले पराजित गदैँ अकं तालिकाको शिर्ष स्थानमा पुगेको छ ।

टस जितेर पहिले ब्याटिङ्ग गरेको मुम्बईले २० ओभरमा ४ विकेट गुमाएर १९३ रन बनाएको थियो । मुम्बईका लागि सुर्यकुमार यादवले सर्वाधिक ७९ रन बनाएका थिए भने राजिस्थानका लागि बलिङ्गमा श्रेयर गोपालले सर्वाधिक २ विकेट लिएका थिए ।

१९४ रनको विशाल लक्ष्य पछाएको राजिस्थानले पुरै २० ओभर पनि खेल्न सकेन । राजिस्थान १८.१ ओभरमा १३६ रन बनाएर अलआउट भएको थियो । राजिस्थानका लागि जस बटलरले ७० रनको पारी खेलेता पनि टिमलाई जित भने दिलाउन सकेन्न् ।

मुम्बईका लागि जसप्रित बुमराहले यस आईपिएलकैँ उत्कृष्ट बलिङ्ग गरेका थिए । उनले आफ्नो ४ ओभरमा २४ रन दिएर ४ विकेट लिएका थिए ।

जितसँगै मुम्बईले ६ खेलबाट ८ अकं जोड्दैँ अकं तालिकाको शिर्ष स्थानमा पुगेको छ ।

वि.सं.२०७७ असोज २१ बुधवार ०९:३८ मा प्रकाशित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया  पराजित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया पराजित

काठमाडौँ । कप्तान लियोनल मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना जारी...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को...

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

काठमाडौँ । फिफा विश्वकप फूटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले...