back
CTIZAN AD

यस वर्षको भौतिक शास्त्र तर्फको नोवेल पुरस्कार ३ जना बैज्ञानिकले पाउने

वि.सं.२०७७ असोज २१ बुधवार

660 

shares

ऐजेन्सी – सन् २०२० मा प्रदान गरिने भौतिक शास्त्र तर्फको नोवेल पुरस्कार बेलायती प्राध्यापक रोजर पेनरोज, जर्मन प्राध्यापक राइन्हार्ड गेन्जल, र अमेरिकी प्राध्यापक आन्ड्रिया गेजलाई प्रदान गरिने भएको छ ।

बेलायती प्राध्यापक पेनरोजले ब्ल्याकहोललाई आइन्स्टाइनको सापेक्षतावादको सिद्धान्तको प्रमाणको रुपमा स्थापित गरेवापत उक्त पुरस्कार दिइने भएको हो । प्राध्यापक द्वय गेन्जल र गेजलाई हाम्रो आकाशगंगको केन्द्रमा रहेको सघन खगोलिय पिण्ड पत्ता लगाएवापत पुरस्कार दिइने भएको हो ।

मंगलबार स्टकहोममा भएको एक कार्यक्रममा स्विडिस एकेडेमीले यस वर्षको भौतिकशास्त्रतर्फको नोबल पुरस्कारहरु भौतिकशास्त्रीहरु रोजर पेनरोज तथा राइनहार्ड गेन्जेल र एन्ड्रिया गेजलाई प्रदान गरिने घोषणा गरेको हो । पुरस्कारको आधा हिस्सा पेनरोजले पाउनेछन् भने आधा हिस्सा गेन्जेल र गेजले पाउनेछन् ।

वि.सं.२०७७ असोज २१ बुधवार ०९:५२ मा प्रकाशित

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

टोकियो । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क...

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

क्यानबेरा । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...