back
CTIZAN AD

धरौटीमा रिहा भईन् अभिनेत्री रिया चक्रवर्ती

वि.सं.२०७७ असोज २१ बुधवार

717 

shares

काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपूत मृत्यु प्रकरणमा छानविनको लागि गिरफ्तारीमा परेकी रिया चर्कवर्ती धरौटीमा रिहा भएकी छिन् । भारतीय सञ्चार माध्यमका अनुसार उनलाई मंगलबार बम्बई उच्च अदालतले धरौटीमा रिहा गरेको हो ।

रियासँगै अन्य आरोपीको समेत अदालतले धरौटी स्वीकार गरेको छ । तर, रियाका भाई शौविक चक्रवर्ती र अब्दुल बासित परिहारलाई भने अदालतले रिहा गर्न अस्वीकार गर्यो ।

बम्बई उच्च अदालतले भिडियो कन्फ्रेन्सको माध्यमबाट मंगलबार बिहान मुद्दाको फैसला सुनाएको थियो ।

रिहासँगै रिहा हुनेमा दीपेश सावंत र सैमुएल मिरांडा पनि छन् ।

नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसिबि)ले गत ८ सेक्टेम्बरमा रियालाई छानबिनको लागि गिरफ्तार गरेको थियो ।

वि.सं.२०७७ असोज २१ बुधवार ११:५७ मा प्रकाशित

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

काठमाडौँ । असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार...