back
CTIZAN AD

विश्व हिन्दु युवा संघ केन्द्रीय समिति विस्तार, प्रवक्तामा शाह

वि.सं.२०७७ असोज २१ बुधवार

1.9K 

shares

केन्द्रिय समिति बिस्तार गरेपछि अध्यक्ष शाहले बिश्व हिन्दु युवा संघलाई एक बर्षमा देशको सबैभन्दा ठूलो संगठनको रुपमा विस्तार गर्ने पनि उद्घोष गरेका छन।

२१ असोज, काठमाडौं । विश्व हिन्दु युवा संघ केन्द्रीय समिति विस्तार गरिएको छ । संघका अध्यक्ष ऋषिकेश जंग शाहले केन्द्रीय समितिलाई विस्तार गरी १०६ सदस्यीय बनाएका छन् ।

अध्यक्ष शाहले विश्व हिन्दु महासंघ नेपालको विधानले दिएको जिम्मेवारी अनुसार आफूले कार्यसमिति विस्तार गरेको बताएका छन् ।

अध्यक्ष शाहले संघको प्रवक्तामा सक्रिय विद्यार्थी नेता अनुराग शाहलाई मनोनीत गरेका छन् । उनले प्रवक्तामा आफुलाई बिगत देखि साथ सहयोग गर्दै आएका उनका बिश्वास पात्र नेपाल विद्यार्थी संघका नेता अनुराग शाहलाई मनोनीत गरेका हुन।

केन्द्रिय समिति बिस्तार गरेपछि अध्यक्ष शाहले बिश्व हिन्दु युवा संघलाई एक बर्षमा देशको सबैभन्दा ठूलो संगठनको रुपमा विस्तार गर्ने पनि उद्घोष गरेका छन। उनले आफ्नो संगठनले सनातन हिन्दु धर्मलाई जगेर्ना गरेर नेपालमा पुर्वीया दर्शनमा आधारित अर्थनीति लाग्नु गर्न शसक्त रुपमा लाग्ने प्रतिबद्धता समेत जनाएका छन।

वि.सं.२०७७ असोज २१ बुधवार १६:०० मा प्रकाशित

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक

शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक

काठमाडौँ । हुलाक सेवा विभागले मुलुकको पहिलो आधुनिक पुस्तकालयकी संस्थापक...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...