back
CTIZAN AD

पिसीआर रिर्पोट नेगेटिभ बोकेर ओमानबाट घर फर्किएका कार्कीको कोरोना संक्रमणबाट मृत्यु

वि.सं.२०७७ असोज २१ बुधवार

870 

shares

२१ असोज, काठमाडौं । पिसीआर रिर्पोट नेगेटिभ भएको प्रमाण बोकेर ओमानबाट फर्किएका एक व्यक्तिको मृत्यु भएको छ ।

प्रवासी नेपाली एकता मन्च ओमानका नेता समेत रहेका रामेछाप भालुखोप निवासी अर्जुन कार्कीको ४६ वर्षको उमेरमा कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

प्रवासी नेपाली एकता मन्च ओमानका अध्यक्ष उमेश विकले सेप्टेम्बर १५ को फ्लाइटमा हातमा कोरोना नेगेटिभ रिर्पोट बोकेर नेपाल फर्किएका कार्कीको कोरोना संक्रमणका कारण मृत्यु भएकोमा दुःख व्यक्त गरेका छन् ।

त्यसैगरी नेकपाको प्रवास समन्वय कमिटीका अध्यक्ष युवराज चौलागाईले पनि कार्कीको मृत्युले आफू स्तब्ध भएको बताएका छन् ।

कोरोना संक्रमण भएका कार्कीको काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो मृत्यु भएको हो  ।

वि.सं.२०७७ असोज २१ बुधवार १५:५९ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...