back
CTIZAN AD

परीक्षा नियन्त्रण कार्यालय पुनः ५ दिन बन्द

वि.सं.२०७७ असोज २१ बुधवार

762 

shares

२१ असोज, काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालय पुनः ५ दिनका लागि बन्द हुने भएको छ ।

परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रकलाई कोरोना संक्रमण पुष्टिभएसँगै असोज १५ गते देखि असोज १८ गतेसम्म बन्द भई खुलेको कार्यालय पुनः थप ५ दिन बन्द हुन लागेको हो ।

परीक्षा नियन्त्रण कार्यालयले सूचना जारी गर्दै कार्यालय खोली सेवा दिन सुरुगरेपछि कार्यालयका विभिन्न शाखाका केही कर्मचारीहरुमा कोरोना पोजेटिभ देखिएको जनाएको छ ।

उनीहरुसँग सम्पर्कमा हुने शिक्षक कर्मचारीहरुले क्वारेन्टिनमा बस्नु पर्ने भएकोले कार्यालय सिल गरी भोलि बिहिबार देखि २६ गते सोमबारसम्म कार्यालय बन्द रहने सूचनामा उल्लेख छ ।

वि.सं.२०७७ असोज २१ बुधवार १८:५२ मा प्रकाशित

रास्वपा महाधिवेशनः मतदान भोलि

रास्वपा महाधिवेशनः मतदान भोलि

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नयाँ नेतृत्व चयनका लागि...

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

कास्की । पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणको योजनामा रहेको पोखरा महानगरपालिकाले...

रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९

रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनका निम्ति तीन...

रास्वपा महाधिवेशन: बन्दसत्र १ बजेबाट सुरू हुने

रास्वपा महाधिवेशन: बन्दसत्र १ बजेबाट सुरू हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन अन्तर्गत बन्दसत्र दिउँसो...

विष्णु पौडेल पक्राउ प्रकरणः एमाले संसदीय दल र सचिवालय बैठक बस्दै

विष्णु पौडेल पक्राउ प्रकरणः एमाले संसदीय दल र सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेले संसदीय दल र केन्द्रीय सचिवालय बैठक...

विदेशी ठेक्का रद्द, राष्ट्रिय परिचयपत्र अब सरकार आफैंले छाप्ने

विदेशी ठेक्का रद्द, राष्ट्रिय परिचयपत्र अब सरकार आफैंले छाप्ने

काठमाडौं । सरकारले राष्ट्रिय परिचयपत्र छपाइ तथा सूचना प्रणाली व्यवस्थापनको...