back
CTIZAN AD

आज पंजाब र हैदरावाद भिड्दैँ, यस्तो छ सम्भावित प्लेइङ्ग इलेवन

वि.सं.२०७७ असोज २२ बिहीवार

675 

shares

२२ असोज, काठमाडौँ । आईपिएलमा आज किंग्स इलेवन पंजाब र सनराइजर्स हैदरावाद भिड्न गईरहेका छन ।

हैदरावादले यस आईपिएलमा ५ खेल खेल्दाँ २ मा जित र ३ खेलमा हारेको समना गरेको छ भने पंजाबले ५ खेल खेल्दाँ १ मा मात्र जित हासिल गरेको छ । २ अकं सहित पंजाब अकं तालिकाको आठौँ स्थानमा रहेको छ भने हैदरावाद ४ अकं सहित छैठौँ स्थानमा रहेको छ ।

खेल नेपाली समय अनुसार ७:४५ बाट सुरु हुनेछ ।

हैदरावादको सम्भावित प्लेइङ्ग इलेवन:

डेविड वार्नर, जोनी बेयस्टो, मनिष पाण्डे, केन विलियमसन, प्रियम र्गग, अब्दुल समद, अभिषक शर्मा, रासिद शान, सन्दिप शर्मा, खलील अहमद, सिद्वार्थ कौल ।

पंजाबको सम्भावित प्लेइङ्ग इलेवन:

केएल राहुल, मयंक अग्रवाल, करुण नायर, निकोलस पुरण, ग्लेन म्याक्सवेल, सर्फराज खान, क्रिस जोडन, मोहम्मद शमी, रवि विश्नोइ, मुरुगन अश्विन, शेल्डन कोटरल ।

वि.सं.२०७७ असोज २२ बिहीवार १५:५६ मा प्रकाशित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया  पराजित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया पराजित

काठमाडौँ । कप्तान लियोनल मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना जारी...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को...

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

काठमाडौँ । फिफा विश्वकप फूटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले...