back
CTIZAN AD

आईपिएलमा आज २ खेल हुदैँ, क-कस्को बिचमा छ त आजको खेलहरु

वि.सं.२०७७ असोज २४ शनिवार

795 

shares

असोज २४, काठमाडौँ । आईपिएलमा आज दुई खेल हुन गईरहेका छन । पहिलो खेलमा किंग्स इलेवन पंजाब र कोलकत्ता नाइट राइडर्स भिड्ने छन भने दोस्रो खेलमा चेन्नाई सुपर किंग्स र रोयल च्यालेन्जर्स बेङ्गलोर भिड्ने छन ।

पंजाब र कोलकत्ता बिचको खेल दिउँसो ३:४५ बाट सुरु हुने छ । पंजाबले यस आईपिएलमा ६ खेल खेल्दाँ १ मा मात्र जित निकाल्न सफल भएको छ भने कोलकात्ताले ५ खेल खेल्दाँ ३ मा जित र २ मा हारेको सामना गरेका छन । अकं तालिकामा पंजाब २ अकं सहित आठौँ स्थानमा रहेको छ भने कोलकत्ता ६ अकं सहित चौँथो स्थानमा रहेको छ ।

कोलकत्ताको सम्भावित प्लेइङ्ग इलेवन:

सुनिल नारायण, शुभनम गिल, नीतीश राणा,इयोन र्मोगन, आन्द्रे रसल, दिनेश कार्तिक, प्याट कमिन्स, कुलदिप यादव, कमलेश नगरकोटी, शिवम मावी, प्रसिद कृष्ण ।

पंजाबको सम्भावित प्लेइङ्ग इलेवन:

केएल राहुल, क्रिस गेल, मयंक अग्रवाल, करुण नायर, निकोलस पुरण, सर्फराज खान, मुजीब उर रहमान, मोहम्मद शमी, रवि विश्नोइ, अर्शदिप सिंह, शेल्डन कोटरल ।

राति हुने चेन्नाई सुपर किंग्स र रोयल च्यलेन्जर्स बेङ्गलोर बिचको खेल भने ७:४५ बाट सुरु हुनेछ । बेङ्गलोरले यस आईपिएलमा ५ खेल खेल्दाँ ३ मा जित र २ मा हारेको सामना गरेको छ । त्यसैगरी चेन्नाईले ६ खेल खेल्दाँ २ खेलमा मात्र जित हासिल गरेको छ ।
बेङ्गलोर अकं तालिकामा पाँचौँ स्थानमा रहेका छ भने चेन्नाई सातौँ स्थानमा रहेको छ ।

बेङ्गलोरको सम्भावित प्लेइङ्ग इलेवन:

एरण फिंच, देवदत्त पाडीकल, विराट कोहली, एबी डि भिलियर्स, जोसि फिलिप, शिवम दुबे, वाशिंगटन सुन्दर, ईसरु उदान, नवदीप सैनी, मोहम्मद सिराज, युजवेन्द्र चाहल ।

चेन्नाईको सम्भावित प्लेइङ्ग इलेवन:

शेन वाटसन, फाफ डुप्लेसिस, अंबती रायुडु, महेन्द्र सिंह धोनी, श्याम करण, रविन्द्र जडेजा, केदार जाधव, दिपक चाहर, पियुष चावला, डुवेन ब्राबो, शादुर्ल ठाकुर ।

वि.सं.२०७७ असोज २४ शनिवार ०८:०९ मा प्रकाशित

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को...

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

काठमाडौँ । फिफा विश्वकप फूटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...