back
CTIZAN AD

राजु कोइरालाद्वारा खेलकुद सामाग्री र कृषि बिउबिजनको वितरण

वि.सं.२०७७ असोज २५ आइतवार

849 

shares

स्याङ्जा – कुवाकोट साना किसान सहकारी सँस्थाका अध्यक्ष राजु कोइरालाले युवा क्लबलाई खेलकुद सामाग्री र किसानहरुलाई कृषि बिउबिजन प्रदान गरेका छन् ।

चापाकोट वडा नं. ५, सेखाम खासामा एक कार्यक्रमको आयोजना गर्दै संस्थाका अध्यक्ष कोइरालाले सेखाम शन्देश क्लबलाई १० हजार बराबरको खेलकुद सामाग्री प्रदान गरेका हुन् । क्लबका अध्यक्ष कमल मल्लले अध्यक्ष कोइरालाद्वारा प्रदान गरिएको खेलकुद सामाग्री ग्रहण गर्दै उक्त सामाग्री स्थानिय युवाहरुको खेलकुद क्षमताको विकासका निमित्त प्रयोग गरिने जानकारी दिए ।

त्यस्तै सेखाम खासामा कृषि पेशामा आवद्ध रहेका साना किसानका सदस्यहरुलाई सँस्थाको तर्फबाट अध्यक्ष कोइरालाले विभिन्न तरकारीका विउविजन प्रदान गरेका छन् । अध्यक्ष कोइरालाका अनुसार किसानहरुलाई अबको मौसममा करेसाबारी बनाउन सहयोग होस भन्ने हेतुले सँस्थाको तर्फवाट प्याज, काउली, बन्दा, बोडी सिमी र धनियाँ जस्ता तरकारी बालीको बिउबिजन वितरण गरिएको हो ।

वि.सं.२०७७ असोज २५ आइतवार ११:१० मा प्रकाशित

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

पर्वत । पर्वतको कुश्मा नगरपालिकाले आगामी आर्थिक वर्ष विसं २०८३/०८४...

बाँझो जमिनमा स्याउखेती २० रोपनी क्षेत्रमा स्याउखेती

बाँझो जमिनमा स्याउखेती २० रोपनी क्षेत्रमा स्याउखेती

ढोरपाटन (बागलुङ) । तमानखोला गाउँपालिकाले वर्षौंसम्म बाझो रहेको २० रोपनी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

सन्तोष गौतम, म्याग्दी । अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको...

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–८...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...