back
CTIZAN AD

महिला बेचविखन गरेको अभियोगमा पक्राउ

वि.सं.२०७७ असोज २६ सोमवार

600 

shares

२६ असोज, काठमाडौं। युवतिलाई विभिन्न प्रलोभनमा देखाएर भारत लगी बेचबिखन गरेको अभियोगमा सिन्धुपाल्चोकका टाउटाउ तामाङ पक्राउ परेका छन् । नयाँबस्ती बस्ने मेलम्ची नगरपालिका-६ घर भएका ५२ वर्षीय उनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

महिलालाई विभिन्न प्रलोभन देखाई भारतमा लगी बेचबिखन गर्ने कार्यमा संलग्न रहेका फरार तामाङलाई प्रहरी प्रधान कार्यालय मानव बेचविखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले काठमाडौं गोकर्णेश्वर नगरपालिका-५ मा लुकिछिपी बसेको अवस्थामा बाट पक्राउ गरेको हो ।

तामाङ उपर मानव बेचविखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अनुसार थप अनुसन्धान हुने उक्त ब्यूरोले जनाएको छ ।

वि.सं.२०७७ असोज २६ सोमवार १०:४७ मा प्रकाशित

आज पनि सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

आज पनि सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ...

रास्वपा महाधिवेशनः असी विद्युतीय उपकरणबाट मतदान

रास्वपा महाधिवेशनः असी विद्युतीय उपकरणबाट मतदान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत आज हुने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक

शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक

काठमाडौँ । हुलाक सेवा विभागले मुलुकको पहिलो आधुनिक पुस्तकालयकी संस्थापक...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...