back
CTIZAN AD

दिल्लीलाई ५ विकेटले पराजित गदैँ मुम्बई अकं तालिकाको शिर्ष स्थानमा

वि.सं.२०७७ असोज २६ सोमवार

690 

shares

२६ असोज, काठमाडौँ । दिल्ली क्यापिट्ल्सलाई ५ विकेटले पराजित गदैँ मुम्बई इन्डियन्स आईपिएलको अकं तालिकामा शिर्ष स्थानमा उक्लेको छ ।

टस जितेर पहिले ब्याटिङ्ग गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १६२ रन बनाएको थियो । दिल्लीका लागि ब्याटिङ्गमा ओपनर शिखर धवनले सर्वाधिक ६९ रन बनाएका थिए भने कप्तान श्रेयर अय्यरले पनि ४२ रनको पारी खेलेका थिए । बलिङ्गमा मुम्बईका लागि कुणाल पांड्याले सर्वाधिक २ विकेट लिए ।

दिल्लीले दिएको १६३ रनको लक्ष्य मुम्बईले १९.४ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो । मुम्बईमा लागि क्विनटन डि कोक र सुर्य कुमार यादवले अर्धसतकको पारी खेलेको थिए । क्विनटन डि कोक र सुर्य कुमार यादव दवै खेलाडी ५३ रन बनाएर आउट भएका थिए । दिल्लीका लगि बलिङ्गमा कागिसो रबाडाले सर्वाधिक २ विकेट लिएका थिए ।

जितसँगै मुम्बई इन्डियन्सले ७ खेलबाट १० अकं जोड्दैँ अकं तालिकाको स्थानमा उक्लेको छ भने दिल्ली पनि १० अकं सहित दोस्रो स्थानमा रहेको छ ।

वि.सं.२०७७ असोज २६ सोमवार १०:३६ मा प्रकाशित

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को...

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

काठमाडौँ । फिफा विश्वकप फूटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...