back
CTIZAN AD

राप्रपा जिल्ला अध्यक्षमा श्रेष्ठ

वि.सं.२०७७ असोज २७ मंगलवार

849 

shares

२७ असोज, सिन्धुपाल्चोक । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय एकतापछि नरसिंह श्रेष्ठका अध्यक्षतामा ३९ सदस्यीय नयाँ समिति गठन गरिएको छ । दीपकराज खरेल सहअध्यक्ष रहेको समितिका उपाध्यक्षमा टीकालक्ष्मी श्रेष्ठ, हीराप्रसाद नेपाल र होमप्रसाद भट्टराई रहेका छन् । त्यस्तै सचिवमा नातिकाजी सापकोटा, सहसचिवमा दीपक थापा, कोषाध्यक्षमा कृष्णबहादुर गिरी र सहकोषाध्यक्षमा दुर्गा नेपाल रहेका छन् । जिल्ला प्रवक्तामा हरि नेपाल चयन भएका छन् ।

पूर्वसांसद तथा केन्द्रीय सदस्य चलनबहादुर तामाङसहित अन्य केन्द्रीय सदस्यको उपस्थितिमा नयाँ समिति गठन गरिएको राप्रपा सिन्धुपाल्चोकले जनाएको छ । नयाँ समिति गठनसँगै राप्रपाले क्षेत्रीय तथा वडा समिति छिट्टै गठन गर्दैछ । पार्टी एकता समायोजन कार्यक्रममा नेताहरूले पार्टी एकीकरणलाई जोड दिइने बताए ।

वि.सं.२०७७ असोज २७ मंगलवार ०९:२४ मा प्रकाशित

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

काठमाडौँ ।  ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुलाई अनावश्यक दुःख...

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

काठमाडौँ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली...

तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना

तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले सुदूरपश्चिम र लुम्बिनी...

माछा मार्न गएका भण्डारीको करेन्ट लागेर मृत्यु

माछा मार्न गएका भण्डारीको करेन्ट लागेर मृत्यु

त्रिवेणी (रुकुम पश्चिम) । मुसिकोट नगरपालिका–१ का सुन्दर भण्डारीको मृत्यु...

दुई टिपरमा च्यापिएर युवकको मृत्यु

दुई टिपरमा च्यापिएर युवकको मृत्यु

काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिका–१२ ठूलीबेँसीस्थित इन्द्रावती नदीको बेतिनी बगरमा गए...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...