back
CTIZAN AD

दिल्लीलाई अर्को झट्का, आईपिएलबाट बाहिरीए यी खेलाडी

वि.सं.२०७७ असोज २८ बुधवार

834 

shares

२८ असोज, काठमाडौँ । सन्दिप लामिछाने आवद्धा टिम दिल्ली क्यापिट्ल्सलाई अर्को झट्का लागेको छ । दिल्ली क्यापिट्ल्सका फास्ट बलर इशांत शर्मा चोटका काराण आईपिएलबाटै बाहिरीएका छन । ईशांत शर्मा आईपिएल सुरु हुनु अघि नैँ ट्रेनिङ्गका क्रममा चोटिल भएका थिए ।

दिल्ली क्यापिट्ल्सका अनुसार अक्टुबर ७ मा ईशांत शर्मा दुबईमा ट्रेनिङ्गका क्रममा फेरी चोटिल हुन पुगेका थिए । दोस्रो पटक पनि चोटिल भएपछि ईशांत आईपिएलबाटै बाहिरीएका छन । दिल्ली क्यापिट्ल्सले ट्वीटरमा ट्वीट गदैँ ईशांत शर्मा आईपिएलबाट बाहिरीएको जानकारी दिएको हो ।

दिल्लीका स्पिनर अमित मिश्रा पनि चोटका कारण आईपिएलबाट बाहिरीसकेका छन ।

त्यसैगरी विकेट किपर रिषभ पंतले पनि चोटको कारण केही खेल गुमाउने भएका छन । उनी आज राजिस्थान विरुद्ध हुने खेलका लागि पनि उपलब्ध हुने छैन्न् । दिल्ली यस आईपिएलमा ७ खेलबाट १० अकं जाड्दैँ अकं तालिकाको दोस्रो स्थानमा रहेको छ ।

वि.सं.२०७७ असोज २८ बुधवार ११:१४ मा प्रकाशित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया  पराजित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया पराजित

काठमाडौँ । कप्तान लियोनल मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना जारी...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को...

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

काठमाडौँ । फिफा विश्वकप फूटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले...