back
CTIZAN AD

सनराइज बैंकका ग्राहकले बसको टिकट किन्दा दुई सय र जहाजको किन्दा तीन सय क्यासब्याक पाउने

वि.सं.२०७७ असोज २८ बुधवार

648 

shares

२८ असोज, काठमाडौं। सनराइज बैंकले चाडपर्वलाई लक्षित गर्दै हवाई टिकट र बसको टिकट खरिदमा क्यासब्याक दिने योजना ल्याएको छ।

बैंकको सनराइज स्मार्ट एपमार्फत पहिलो दुई पटकको कारोबारमा बसको टिकट किन्दा दुई सय रुपैयाँ र जहाजको टिकट किन्दा तीन सयका दरले क्यास ब्याक दिने विज्ञप्तिमा उल्लेख छ।

बैंकले कोभिडको कारण आर्थिक अवस्थामा प्रभाव पारिरहेको जनाउँदै यसले केही भए पनि राहत दिने दाबी गरेको छ। बैंकले यो योजना असोज २५ देखि कात्तिक ११ गतेसम्म लागू हुने जनाएको छ।

कोभिड १९ ले विभिन्न क्षेत्र र व्यक्तिहरुको आर्थिक अवस्थामा प्रभाव परिरहेको र अहिलेको परिप्रेक्ष्यमा बैंकले ल्याएको यस योजनाले चाडपर्वको अवसरमा ग्राहकहरुको खुशीमा अझै उत्साह उमंग थप्ने बैंकको विश्वास छ ।

वि.सं.२०७७ असोज २८ बुधवार ११:१० मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...