back
CTIZAN AD

यी हुन मिड सिजन ट्रान्सफर विन्डोका लागि दिल्लीका उपलब्ध ९ खेलाडी

वि.सं.२०७७ असोज २८ बुधवार

675 

shares

२८ असोज, काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपिएल) को जारी सिजनको आधा भन्दा बढि खेलहरु सकिएका छ । आईपिएलमा भाग लिएका प्रत्यक ८ टिमले ७ खेल खेलिसकेका छन । आईपिएलमा प्रत्यक टिमले ७ खेल खेलिसकेकाले मिड सिजन ट्रान्सफर विन्डो पनि खुला भएका छ ।

मिड सिजन ट्रान्सफर विन्डो अन्तर्गत ५ दिन सम्मका लागि यस आईपिएलमा २ भन्दा कम खेल खेलेका खेलाडीहरु केन बेचका लागि उपलब्ध रहने छ । यस अवधिमा विभिन्न टिमहरुले खेलाडी किनबेच गर्न पाउने छन ।

नेपाली युवा लेग स्पिनर सन्दिप लामिछानेले विश्वभरमा हुने विभिन्न लिगहरुमा उत्कृष्ट प्रर्दशन गरेता पनि उनले यस आईपिएलमा खेल्ने मौका भने पाएका छैन्न । उनी सहित दिल्लीमा २ वा सोभन्दा कम खेल खेलेका ९ खेलाडीहरु मिड सिजन ट्रान्सफर विन्डोका लागि उपलब्ध रहेका छन ।

मिड सिजन ट्रान्सफर विन्डोका लागि उपलब्घ रहेका ९ खेलाडी मध्य ४ विदेशी र ५ भारतीय खेलाडी रहेका छन । ५ दिन भित्रमा यदी अरु कुनै टिमलाई यी खेलाडीहरुको आवश्यक परेमा ती टिमले यी खेलाडीहरुलाई आफ्नो टिममा अनुबन्धित गर्ने सक्ने छ ।

दिल्लीबाट मिड सिजन ट्रान्सफर विन्डोका लागि उपलब्ध रहेका उपलब्ध रहेका खेलाडीहरुको नाम यस प्रकारको रहेको छ:
विदेशी खेलाडी: किमो पल, एलेक्स केयरी, डेनियल श्याम्स र सन्दिप लामिछाने
भारतीय खेलाडी: आवेश खान, तुषार देशपांडे, ललिथ यादव, मोहित शर्मा, अजिंक्य राहणे

त्यसैगरि मुम्बईबाट १३, कोलकत्ताबाट १०, राजिस्थानबाट ११, पंजाबबाट १३, चेन्नाइबाट १०, बेङ्गलोरबाट ११ र हैदरावादबाट १३ खेलाडीहरु मिड सिजन ट्रान्सफर विन्डोका लागि उपलब्ध रहेका छन ।

वि.सं.२०७७ असोज २८ बुधवार १३:५१ मा प्रकाशित

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

काठमाडौँ । ब्राजिलले स्कटल्याण्ड र मोरक्काले हाइटीलाई पराजित गर्दै फिफा...

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

काठमाडौँ । स्विट्जरल्यान्डले क्यानडालाई पराजित गर्दै फिफा विश्वकप–२०२६ को ‘नकआउट’...

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी...

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा इङ्ल्याण्ड र...

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया  पराजित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया पराजित

काठमाडौँ । कप्तान लियोनल मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना जारी...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...