back
CTIZAN AD

सन्दिप आवद्ध दिल्लीले आज राजिस्थानको सामना गदैँ, यस्तो छ सम्भावित प्लेइङ्ग-११

वि.सं.२०७७ असोज २८ बुधवार

696 

shares

२८ असोज, काठमाडौँ । नेपाली युवा लेग स्पिनर आवद्ध टिम दिल्ली क्यापिट्ल्सले आज राजिस्थान रोयल्स विरुद्ध आफ्नो आठौँ खेल खेल्न गईरहेको छ ।

अकं तालिकामा दिल्ली १० अकं सहित दोस्रो स्थानमा रहको छ भने राजिस्थान रोयल्स ६ अकं सहित सातौँ स्थानमा रहेको छ । यी दुई टिम यस अघि भएको खेलमा दिल्ली क्यापिट्ल्सले राजिस्थान रोयल्सलाई ४६ रनले पराजित गरेको थियो ।

दिल्ली क्यापिट्ल्सका विकेट किपर रिषभ पंतले चोटका करण राजिस्थान रोयल्स विरुद्ध खेल गुमाउने छन । उनको स्थानमा अष्ट्रेलियाका विकेट किपर एलेक्स केयरीले मौका पाउने छन । राजिस्थान विरुद्धको यस खेलमा पनि सन्दिप लामिछानेले प्लेइङ्ग इलेवनमा मौका पाउने सम्भावना निकै कम रहेको छ ।

खेल नेपाली समय अनुसार ७:४५ बाट सुरु हुनेछ ।

दिल्लीको सम्भावित प्लेइङ्ग इलेवन:
शिखर धवन, पृथ्वी शह, श्रेयर अय्यर, एलेक्स केयरी, अजिंक्य राहणे मार्कस स्टोइनिस, अक्सर पटेल, रविचन्द्र अश्विन, कागिसो रबाडा,एनरिच नोत्र्जे, हर्षल पटेल ।

राजिस्थानको सम्भावित प्लेइङ्ग इलेवन:
स्टीवन स्मिथ, जस बटलर, संजु श्यामशन, रोबिन उथप्पा, बेन स्टोक्स, रियान पराग, राहुल तेवाटिया, श्रेयर गोपाल, जोफ्रा आर्चर, जयदेव उनाडकट, अंकित राजपुत

वि.सं.२०७७ असोज २८ बुधवार १५:४९ मा प्रकाशित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया  पराजित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया पराजित

काठमाडौँ । कप्तान लियोनल मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना जारी...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को...

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

काठमाडौँ । फिफा विश्वकप फूटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले...