back
CTIZAN AD

राजिस्थानलाई १३ रनले पराजित गदैँ दिल्ली शिर्ष स्थानमा

वि.सं.२०७७ असोज २९ बिहीवार

726 

shares

२९ असोज, काठमाडौँ । हिजोे भएको खेलमा दिल्ली क्यापिट्ल्सले राजिस्थान रोयल्सलाई १३ रन पराजित गदैँ अकं तालिकाको शिर्ष स्थानमा उक्लेको छ ।

टस जितेर पहिले ब्याटिङ्ग गरेको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १६१ रन बनाएको थियो । ब्याटिङ्गमा दिल्लीका दुई खेलाडी अर्धसतक बनाएर आउट भएका थिए । ओपनर शिखर धवन ५७ रन बनाएर आउट भएका थिए भने दिल्लीका कप्तान श्रेयर अय्यर ५१ रन बनाएर आउट भएका थिए । राजिस्थानका लागि उत्कृष्ट बलिङ्ग गदैँ जोफ्रा आर्चरले ४ ओभरमा १९ रन दिएर ३ विकेट निकालेका थिए ।

दिल्लीले दिएको १६२ रनको लक्ष्य राजिस्थानले पुरै २० ओभर खेल्दा पनि पुरा गर्न सकेन । राजिस्थान रोयल्सले २० ओभरमा ८ विकेट गुमाएर १४८ रन मात्र बनाउन सक्यो । राजिस्थानका लागि बेन स्टोक्सले सर्वाधिक ४१ रन बनाएका थिए भने दिल्लीका लागि बलिङ्गमा तुषार देशपांड र एनरिच नोत्र्जेले सर्वाधिक २/२ विकेट लिएका थिए ।

जितसँगै दिल्ली ८ खेलबाट १२ अकं जोड्दैँ अकं तालिकाको शिर्ष स्थानमा उक्लेको छ ।

वि.सं.२०७७ असोज २९ बिहीवार ०९:२८ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को...

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

काठमाडौँ । फिफा विश्वकप फूटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र...