back
CTIZAN AD

आईपिएल २०२०: आज बेङ्गलोर र पंजाब भिड्दैँ, यस्तो छ सम्भावित प्लेइङ्ग-११

वि.सं.२०७७ असोज २९ बिहीवार

648 

shares

असोज २९, काठमाडौँ । आईपिएलमा आज रोयल च्यालेन्जर्स बेङ्गलोर र किंग्स इलेवन पंजाब भिड्न गईरहेका छन ।

यी दुई टिम बिच यस अघि भएको खेलमा किंग्स इलेवन पंजाबले रोयल च्यालेन्जर्स बेङ्गलोरलाई ९७ रनले पराजित गरेको थियो । त्यस खेलमा पंजाबका कप्तान केएल राहुलले १३२ रनको पारी खेलेका थिए । अकं तालिकामा पंजाब ७ खेल बाट २ अकं जोड्दैँ आठौँ स्थानमा रहेको छ भने बेङ्गलोर ७ खेलबाट १० अकं जोड्दैँ तेस्रो स्थानमा रहेको छ ।

खेल नेपाली समय अनुसार आज बेलुका ७ ४५ बाट सुरु हुनेछ ।

पंजाबको सम्भावित प्लेइङ्ग इलेवन:

केएल राहुल, क्रिस गेल, मयंक अग्रवाल,निकोलस पुरण, ग्लेन म्याक्सवेल, सर्फराज खान, शेल्डन कोटरल, मोहम्मद शमी, रवि विश्नोइ, कृष्णप्पा गौथम, अर्षदिप शिंह ।

बेङ्गलोरको सम्भावित प्लेइङ्ग इलेवन:

एरण फिंच, देवदत्त पाडीकल, विराट कोहली, एबी डि भिलियर्स, शिवम दुबे, वाशिंगटन सुन्दर,क्रिस मोरिस, नवदीप सैनी, मोहम्मद सिराज, युजवेन्द्र चाहल ।

वि.सं.२०७७ असोज २९ बिहीवार १५:५३ मा प्रकाशित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया  पराजित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया पराजित

काठमाडौँ । कप्तान लियोनल मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना जारी...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को...

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

काठमाडौँ । फिफा विश्वकप फूटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले...