back
CTIZAN AD

आज काठमाडौं उपत्यकाका १९३५ सहित ३७४९ जनामा कोरोना संक्रमण

वि.सं.२०७७ असोज २९ बिहीवार

858 

shares

२९ असोज, काठमाण्डौं । आज काठमाडौं उपत्यकाका १ हजार ९३५ जनासहित देशैभरी ३७४९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा १६९२ ललितपुरमा १०८ र भक्तपुरमा १३४ जना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट गरिएको १६ हजार ५९८ नमुना परीक्षणमा ३७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज थपिएका ३७४९ जनासँगै नेपालमा कूल संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको छ ।

आज काठमाडौं उपत्यकाका २१३९ सहित ३ हजार ५५६ जनामा कोरोना संक्रमण

वि.सं.२०७७ असोज २९ बिहीवार १६:५३ मा प्रकाशित

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालन हुने सार्वजनिक सेवाका सवारीसाधनलाई थप...

रास्वपामा प्रवेश गरेपछि गुठीचौर गाउँपालिका अध्यक्ष पदमुक्त

रास्वपामा प्रवेश गरेपछि गुठीचौर गाउँपालिका अध्यक्ष पदमुक्त

जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिकाको अध्यक्ष पद रिक्त भएको छ...

स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास

स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास

काठमाडौँ । स्पेनको राजधानी म्याड्रिडमा सोमबार आयोजित ‘नेपाल–स्पेन बिजनेस फोरम...

रास्वपा महाधिवेशनः मतदान भोलि

रास्वपा महाधिवेशनः मतदान भोलि

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नयाँ नेतृत्व चयनका लागि...

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

कास्की । पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणको योजनामा रहेको पोखरा महानगरपालिकाले...

रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९

रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनका निम्ति तीन...