back
CTIZAN AD

आज १८०० ले कोरोना जिते, निको हुनेको कूल संख्या ८९ हजार ८४० पुग्यो

वि.सं.२०७७ कात्तिक १ शनिवार

810 

shares

१ कात्तिक, काठमाण्डौं । नेपालमा १८ सयले कोरोना संक्रमण जितेर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये १८ सयजना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएका १८ सय जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ८९ हजार ८४० पुगेको छ ।

हालसम्म कुन प्रदेशमा कति निको भए त ?
प्रदेश १ मा ७,७३८, प्रदेश २ मा १५,४४७ बागमती प्रदेशमा ३८,५६०, गण्डकी प्रदेशमा ४६४८, लुम्बिनी प्रदेशमा ११,७२८, कर्णाली प्रदेशमा ३८३२ र सुदूरपश्चिम प्रदेशमा ७,८८७ जना गरी हालसम्म जम्मा ८९ हजार ८४० जना निको भएका हुन् ।

आज पनि ३५२२ जनाले कोरोना जितेर घर फर्किए, निको हुनेको संख्या ८८ हजार नाघ्यो

वि.सं.२०७७ कात्तिक १ शनिवार १६:५१ मा प्रकाशित

आज पनि सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

आज पनि सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ...

शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026 / खेलकुद सम्मान” भव्यताका साथ सम्पन्न

शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026 / खेलकुद सम्मान” भव्यताका साथ सम्पन्न

काठमाडाैँ । शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसन (SCSMF) ले नेपाली...

रास्वपा महाधिवेशनः असी विद्युतीय उपकरणबाट मतदान

रास्वपा महाधिवेशनः असी विद्युतीय उपकरणबाट मतदान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत आज हुने...

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

तानसेन (पाल्पा) । यहाँका महिला आत्मनिर्भर बन्ने उद्देश्यसहित सीप सिक्न...

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी...

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा इङ्ल्याण्ड र...