३ कात्तिक, काठमाडौं । नेपालमा आज काठमाडौं उपत्यकाका २,३८८ जनासहित देशैभरी ३७९० जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा २००८, ललितपुरमा २८१ र भक्तपुरमा ९९ जना संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा गरिएको १५ हजार ७१४ पिसीआर परीक्षणमा ३०९० जना कोरोना संक्रमणका नयाँ विरामी थपिएको मन्त्रालयले जानकारी दिएको छ ।
आज काठमाडौं उपत्यकाका १६९८ सहित देशैभरी २९४२ जनामा कोरोना संक्रमण
वि.सं.२०७७ कात्तिक ३ सोमवार १६:३६ मा प्रकाशित





























