back
CTIZAN AD

अवैध लागूऔषध सहित छ जना पक्राउ

वि.सं.२०७७ कात्तिक ९ आइतवार

927 

shares

९ कार्तिक, काठमाडौं । नागढुङ्गाबाट नियन्त्रित लागूऔषध सहित प्रहरीले ३ जनालाई शनिबार बिहान पक्राउ गरेको छ । उनीहरुबाट प्रहरीले नाइट्रोजेपाम १ हजार २ सय ट्याब्लेट, डाइजेपाम १ सय ३५ एम्पुल, फेनरागन १ सय ३४ एम्पुल, नुर्फिन १ सय एम्पुल र ब्राण्ड तथा जेनरिक नाम उल्लेख नभएको १ सय ३० एम्पुल पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सप्तरी जयपुर गाउँपालिका-२ का ३५ वर्षीय वीरेन्द्र कुमार साह, सिरहा लहान नगरपालिका-१३ घर भई हाल काठमाडौं बस्ने २४ वर्षीय अमर यादब र सोही नगरपालिका-२३ का २४ वर्षीय ईन्द्रजित सहनी रहेका छन् । राजबिराजबाट काठमाडौंतर्फ आउँदै गरेको ना.८ ख ६४९७ नम्बरको बसमा महानगरीय प्रहरी बृत्त थानकोट र महानगरीय प्रहरी प्रभाग नागढुंगाको प्रहरीले जाँच गर्ने क्रममा क्यावीनमा बोराभित्र लुकाई ल्याएको उक्त लागूऔषध फेला परेको थियो ।

वि.सं.२०७७ कात्तिक ९ आइतवार ११:१७ मा प्रकाशित

तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना

तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले सुदूरपश्चिम र लुम्बिनी...

माछा मार्न गएका भण्डारीको करेन्ट लागेर मृत्यु

माछा मार्न गएका भण्डारीको करेन्ट लागेर मृत्यु

त्रिवेणी (रुकुम पश्चिम) । मुसिकोट नगरपालिका–१ का सुन्दर भण्डारीको मृत्यु...

दुई टिपरमा च्यापिएर युवकको मृत्यु

दुई टिपरमा च्यापिएर युवकको मृत्यु

काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिका–१२ ठूलीबेँसीस्थित इन्द्रावती नदीको बेतिनी बगरमा गए...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा...