back
CTIZAN AD

काेराेना संक्रमणका कारण नबिल बैंकका पूर्वअध्यक्षकाे मृत्यु

वि.सं.२०७७ कात्तिक ९ आइतवार

711 

shares

काठमाडौं । नविल बैंक लिमिटेडका पूर्व अध्यक्ष शम्भुप्रसाद पौडेलको कोरोना संक्रमणबाट मृत्यु भएको छ। ह्याम्स हस्पिटलमा उपचारका क्रममा उनको मृत्यु भएको हो।

पौडेल नबिल बैंकमा २०४२ सालदेखि संचालक समितिमा थिए। पछिल्लाे चार वर्ष उनी नविल बैंककाे अध्यक्ष भएका थिए । गत असाेज २० गते बैंककाे अध्यक्षबाट अवकाश पाएका थिए ।

पौडेलको पदावधि सकिएपछि केही समयअघि मात्रै बैंकबाट बाहिरिएका थिए। शम्भुपछि नबिलको अध्यक्षमा उपेन्द्र पौड्याललाई अध्यक्ष बनाइएको छ।

वि.सं.२०७७ कात्तिक ९ आइतवार २०:०४ मा प्रकाशित

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...