back
CTIZAN AD

पोखरामा कोरोना संक्रमित३६ वर्षीया महिलाको मृत्यु

वि.सं.२०७७ कात्तिक १३ बिहीवार

765 

shares

१३ कात्तिक, काठमाडौं । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड -१९ उपचार केन्द्रमा उपचाररत एक महिलाको मृत्यु भएको छ ।

प्रतिष्ठानका अनुसार कात्तिक ५ गते कोेभिड-१९ संक्रमण भई उपचार केन्द्रको आइसीयुमा भर्ना भइ उपचार गराइरहेकी पोखरा महानगरपालिका-१३ की ३६ वर्षीया महिलाको बुधबार राति ११ बजे मृत्यु भएको हो ।

उनमा कोरोना संक्रमण, B\L Pneumonia   लगायतका समस्या रहेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका अनुसार उक्त उपचार केन्द्रमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २० पुगेको अस्पतालका निर्देशक सह प्रा.डा अर्जुन आर्चायले जानकारी दिएका छन् ।

 

वि.सं.२०७७ कात्तिक १३ बिहीवार ०८:२४ मा प्रकाशित

तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना

तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले सुदूरपश्चिम र लुम्बिनी...

बाँझो जमिनमा स्याउखेती २० रोपनी क्षेत्रमा स्याउखेती

बाँझो जमिनमा स्याउखेती २० रोपनी क्षेत्रमा स्याउखेती

ढोरपाटन (बागलुङ) । तमानखोला गाउँपालिकाले वर्षौंसम्म बाझो रहेको २० रोपनी...

माछा मार्न गएका भण्डारीको करेन्ट लागेर मृत्यु

माछा मार्न गएका भण्डारीको करेन्ट लागेर मृत्यु

त्रिवेणी (रुकुम पश्चिम) । मुसिकोट नगरपालिका–१ का सुन्दर भण्डारीको मृत्यु...

दुई टिपरमा च्यापिएर युवकको मृत्यु

दुई टिपरमा च्यापिएर युवकको मृत्यु

काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिका–१२ ठूलीबेँसीस्थित इन्द्रावती नदीको बेतिनी बगरमा गए...

१२औँ अन्तर्राष्ट्रिय योग दिवस विशाल मिलन वैज्ञानिक योग केन्द्रले मनायाे

१२औँ अन्तर्राष्ट्रिय योग दिवस विशाल मिलन वैज्ञानिक योग केन्द्रले मनायाे

काठमाडौं । १२औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा काठमाडौंस्थित विशाल मिलन...

मधेस प्रदेशमा गहुँ उत्पादनमा कमी

मधेस प्रदेशमा गहुँ उत्पादनमा कमी

जनकपुरधाम । गहुँ उत्पादनका लागि उर्वर र अग्रणी मानिएको मधेस...