back
CTIZAN AD

बेङ्गलोरलाई ५ विकेटले पराजित गदैँ मुम्बई प्लेअफमा

वि.सं.२०७७ कात्तिक १३ बिहीवार

723 

shares

१३ कार्तिक, काठमाडौँ । रोयल च्यालेन्जर्स बेङ्गलोरलाई ५ विकेटले पराजित गदैँ मुम्बई इन्डियन्स प्लेअफमा प्रवेश गरेको छ ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको बेङ्गलोरले २० ओभरमा ६ विकेट गुमाएर १६४ रन बनाएको थियो । बेङ्गलोरका लागि ब्याटिङ्गमा ओपनर देवदत्त पाडीकलले सर्वाधिक ७४ रन बनाएका थिए भने मुम्बईका लागि बलिङ्गमा जसप्रित बुमराहले सर्वाधिक ३ विकेट निकालेको थिए ।

रोयल च्यालेन्जर्स बेङ्गलोरले दिएको १६५ रनको लक्ष्य मुम्बईले १९.१ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो । मुम्बईका लागि सुर्यकुमार यादवले ४३ बलमा ७९ रनको पारी खेलेको थिए । बेङ्गलोरका लागि मोहम्मद सिराज र युजवेन्द्र चाहलले सर्वाधिक २\२ विकेट लिएका थिए ।

जितसँगै मुम्बई इन्डियन्स १२ खेलबाट १६ अकं जोड्दैँ प्लेअफमा प्रवेश गर्ने पहिलो टिम बनेको छ ।

वि.सं.२०७७ कात्तिक १३ बिहीवार १०:२१ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को...

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

काठमाडौँ । फिफा विश्वकप फूटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र...