back
CTIZAN AD

स्ट्याण्डर्ड चार्टर बैंकले करिब १२ प्रतिशत बोनस बितरण गर्ने

वि.सं.२०७७ कात्तिक १४ शुक्रवार

711 

shares

काठमाडौं । स्ट्याण्डर्ड चार्टर बैंकले आर्थिक वर्ष २०७६/७७ का लागि आफ्ना शेयरधनीहरुलाई करिब १२ प्रतिशत बोनस शेयर र नगद लाभांश दिने निर्णय गरेको छ ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई ७ प्रतिशत बोनस शेयर तथा ४.८४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

बिहिबार बसेको बैंक संचालक समितिको ४०३ औं बैठकले गतबर्षको आर्थिक प्रतिबेदन पारित गर्दै सो निर्णय गरेको बैंकले जनाएको छ ।

बोनस बितरण गर्ने बोर्डको निर्णय नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, तथा नेपाल स्टक एक्सचेन्जलाई जानकारी गराईएको तथा बैंकले आयोजना गर्ने बार्षिक साधारण सभाबाट स्विकृती लिईने जनाईएको छ ।

वि.सं.२०७७ कात्तिक १४ शुक्रवार १५:५१ मा प्रकाशित

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

काठमाडौँ । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्ड...

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

काठमाडौँ । नबिल बैंक लिमिटेडले लगानी सेवालाई अझ सहज, सुरक्षित...

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

काठमाडौँ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको...

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

काठमाडौं । गरिमा विकास बैंक लाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड “Best...