back
CTIZAN AD

नेकपा अध्यक्षद्धयवीच भेटवार्ता, तत्काल सचिवालय बैठक बोलाउन दाहालको माग

वि.सं.२०७७ कात्तिक १५ शनिवार

732 

shares

१५ कात्तिक, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष केपी ओलीलाई भेटेर सचिवालयको बैठक तत्काल बोलाउन माग गरेका छन् ।

शनिबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको अध्यक्षद्धयको भेटवार्तामा अध्यक्ष दाहालले तत्काल सचिवालयको बैठक बलाउन माग गरेको बताइएको छ ।
बैठक कहिले बस्ने भन्ने मिति तय नभए पनि अध्यक्ष ओली बैठकका लागि सकारात्मक रहेको बताइएको छ ।

अध्यक्षद्धयको दुईसातापछिको उक्त भेटका क्रममा पछिल्लो समसामयिक विषयहरु कोरोना महामारी र सरकारको भूमिका, र,अ का प्रमुख सामन्त कुमार गोयलको नेपाल भ्रमण, कर्णाली विवाद, मुकेश कुमार चौरसिया घटनालगायतका विषयमा छलफल भएको बताइएको छ ।

वि.सं.२०७७ कात्तिक १५ शनिवार १५:४८ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...