back
CTIZAN AD

सिसेल्समा दशैं विशेष कार्यक्रमको आयोजना

वि.सं.२०७७ कात्तिक १५ शनिवार

741 

shares

गैरआवासीय नेपाली संघ सिसेल्सले दशैं विशेष कार्यक्रमको आयोजना गरेको छ ।

संघले दशैंको शुभकामना आदान- प्रदान गर्दै टिका जमरा लगाएर निकै उत्साह एवं अविस्मरणीय रुपमा दशैं विशेष कार्यक्रम आयोजना गरिएको बताइएको छ ।

संघका उपाध्यक्ष मनोज विकका अनुसार कार्यक्रममा उपस्थित जेष्ठ नागरिक रत्ननगर ९ चितवनका विष्णु महतो र सिसेल्समा सबैभन्दा कम उमेर (१८ वर्ष १ महिना ३ दिन) मा रोजगारीमा आएका बुद्धशान्ति ३ झापाका सुरज खाहोड राईलाई संघले सम्मान समेत गरेको छ ।

वि.सं.२०७७ कात्तिक १५ शनिवार १६:०१ मा प्रकाशित

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...