back
CTIZAN AD

‘कम्युनिस्ट आन्दोलन र भाबी कार्यदिशा’ बारे अन्तरक्रिया सम्पन्न

वि.सं.२०७७ कात्तिक १५ शनिवार

888 

shares

१५ कार्तिक, काठमाडौं । ‘कम्युनिस्ट आन्दोलन र भाबी कार्यदिशा’ शिर्षकमा नेपालका माक्र्सवादी बुद्धिजीवी र कम्युनिष्ट पार्टीका लिडरहरु बिच जूम अन्तरक्रिया सम्पन्न भएको छ ।

माक्र्सवादी एकता अभियानको आयोजनामा सम्पन्न भएको शनिबार जुममार्फत् गरिएको उक्त अन्तरक्रियामा माक्र्सवादी बुद्धिजीवीहरु श्याम श्रेष्ठ र एकराज भण्डारीले मन्तव्य ब्यक्त गरेका थिए भने पार्टीहरुको तर्फबाट बैज्ञानिक समाजबादीबाट आहुती, राष्ट्रिय जागरण मंचबाट गुणराज लोहनी, बोल्सेबिकबाट रबिन्द्र श्रेष्ठ, नेकपाबाट लोक नारायण सुवेदी, नेकपा मालेबाट सि पि मैनाली र माओवादी क्रान्तिकारीबाट सि पि गजुरेल गौरब रहेका थिए ।

अन्तरक्रिया कार्यक्रममा प्राय सबै बक्ताहरुले राष्ट्रियता र कम्युनिस्ट आन्दोलन दुबै खतरामा रहेको बताउँदै तथापी महान अबसरहरु पनि रहेको बताएका थिए । संसदीय ब्यबस्था नमान्ने सबै कम्युनिस्टहरु एक ठाउँमा आउनुपर्ने, अन्य देशभक्त, बामपंथीहरुसँग पनि मोर्चा निर्माण गर्नुपर्ने, पार्टी प्रतिबन्ध खारेज हुनुपर्ने, सरकार तथा नेकपामा भएका इमानदार कार्यकर्ता र नेताले पनि बिद्रोह गर्नुपर्ने, राष्ट्रघात र कमिसनखोरी बिरुद्ध खडा भएको २१ दलिय मोर्चालाई झनै विकसित र मजबुत बनाउदै लानुपर्ने लगायतका विषयमा आफ्ना विचार राखेका थिए ।

कार्यक्रमको शुरुमा प्रा. ओम गुरुङले सबैलाई स्वागत गरेका थिए भने प्रा रमेश अधिकारीले अबधारणा प्रस्तुत गरेका थिए ।
माक्र्सवादी एकता अभियानको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रमको अध्यक्षता प्रा डा शम्भु कट्टेलले गरेका थिए भने उद्घोषण महादीप पोखरेलको थियो ।

वि.सं.२०७७ कात्तिक १५ शनिवार १७:४८ मा प्रकाशित

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

काठमाडौँ ।  सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

आज नागपञ्चमी, नागको पूजा, आराधना गरी मनाइँदै

आज नागपञ्चमी, नागको पूजा, आराधना गरी मनाइँदै

पूर्णप्रसाद मिश्र, काठमाडौँ । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना...

विद्यालयका  बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

विद्यालयका बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

नारायणगढ (चितवन) ।  चितवनमा विद्यालयका सवारीसाधनलाई सुरक्षित, अनुशासित र प्रविधिमैत्री...

उपत्यकामा दुई दिनमा १६ हजार ३०० सिलिन्डर ग्यास बाँडियो

उपत्यकामा दुई दिनमा १६ हजार ३०० सिलिन्डर ग्यास बाँडियो

काठमाडौँ । नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालयको समन्वयमा...

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...