back
CTIZAN AD

त्रिविमा हाजिर गर्न अनिवार्य पिसिआर रिपोर्ट

वि.सं.२०७७ कात्तिक १६ आइतवार

750 

shares

१६ कात्तिक,काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आफ्ना कर्मचारीसँग पिसिआर रिपोर्ट माग गरेको छ । त्रिवि रेक्टर कार्यालयअन्तर्गत अनुसन्धान निर्देशनालयले हाजिर गर्नु पहिले कोरोना नेगेटिभ आएको रिपोर्ट देखाउन भनेको हो ।

निर्देशनालयले आइतबार पिसिआर परीक्षणको रिपोर्ट भएकालाई मात्रै हाजीर गराएको थियाे । रिपोर्ट नभएकै कारण कतिपय कर्मचारी फिर्तासमेत भएका थिए ।

अनुसन्धान निर्देशनालयले भने कोरोना देखिएका कर्मचारीको मात्रै रिपोर्ट माग गरेको दाबी गरेको छ । निर्देशनालयले अन्य कर्मचारीलाई सुरक्षित राख्न यस्तो गरिएको दाबी गरेको छ ।

कोरोना रिपोर्टका विषयमा स्वास्थ्य मन्त्रालयले भने यसअघि नै रिपोर्ट मागेर कर्मचारीलाई दुःख नदिन अपिल गरेको थियो । मन्त्रालयका प्रवक्ताले रिपोर्ट मागेर दुःख दिएको भेटिए कारबाही हुने प्रष्ट्याएका थिए ।

वि.सं.२०७७ कात्तिक १६ आइतवार १५:५४ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...