back
CTIZAN AD

जित्नै पर्ने दबाबमा रहेको हैदरावादले मुम्बईको सामना गदैँ, यस्तो छ सम्भावित प्लेइङ्ग-११

वि.सं.२०७७ कात्तिक १८ मंगलवार

840 

shares

१३ कार्तिक, काठमाडौँ । प्लेअफमा प्रवेश गर्नको लागि आफ्नो अन्तिम खेलमा पनि जित्नै पर्ने दबाबमा रहेको सनराइजर्स हैदरावादले आज मुम्बई इन्डियन्सको सामना गदैँ छ । मुम्बई इन्डियन्स भने प्लेअफमा प्रवेश गरिसकेको छ । यी दुई टिम बिच यस अघि भएको खेलमा मुम्बईले हैदरावादलाई ३५ रनले पराजित गरेको थियो ।

यदी आजको खेलमा हैदरावाद विजयी भएमा कोलकत्ता नेट रन रेटका आधारमा प्लेअफबाट बाहिरिने छ र हैदरावाद प्लेअफमा प्रवेश गर्ने छ । यदी हैदरावाद पराजित भएमा कोलकत्ता नाईट राइडर्स १४ अकं सहित सिधैँ प्लेअफमा प्रवेश गर्ने छ । प्लेअफमा प्रवेश गरिसकेको मुम्बईले आज आफ्ना केही महत्त्वपूर्ण खेलाडीहरु बिस्राम दिन सक्छ ।

खेल नेपाली समय अनुसार ७:४५ बाट सुरु हुनेछ ।

मुम्बईको सम्भावित प्लेइङ्ग इलेवन:
इशान किसन, क्रिस लिन, सुर्यकुमार यादव, सौरभ तिवारी,  हार्दिक पांड्या, कुणाल पांड्या, काइरन पोलार्ड,जेम्स प्यापिटनसन, राहुल चाहर, मिचल म्याक्लेनाघन, दवल कुलकर्णी ।

हैदरावादको सम्भावित प्लेइङ्ग इलेवन:
डेविड वार्नर, रिद्धिमान साहा, मनिष पाण्डे, केन विलियमसन, अभिषेक शर्मा, अब्दुल समद, जेसन होल्डर, रासिद शान, सन्दिप शर्मा, शाहबाज नदीम, टि नटराजन ।

वि.सं.२०७७ कात्तिक १८ मंगलवार १६:१३ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को...

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

काठमाडौँ । फिफा विश्वकप फूटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र...