back
CTIZAN AD

केसीको निधनप्रति सभामुख सापकोटाद्वारा दुःख व्यक्त

वि.सं.२०७७ कात्तिक १८ मंगलवार

666 

shares

१८ कार्तिक, काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाका सदस्य सूर्यबहादुर केसीको निधनप्रति दुःख व्यक्त गरेका छन् । सभामुख सापकोटाले आज सामाजिक सञ्जाल ट्वीटरमार्फत दिवङ्गत सांसद केसीप्रति श्रद्धाञ्जलि अर्पण गरेका हुन्। उनले शोक सन्तप्त परिवारजन तथा आफन्तमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

सांसद केसीको सोमबार राति ६५ वर्षको उमेरमा निधन भएको हो । राजनीतिज्ञ तथा सफल व्यवसायीको छवि बनाएका केसीकै पहलमा दक्षिण एशियामा नै पहिलोपटक चाउचाउ उद्योग स्थापना भएको थियो । रासस

वि.सं.२०७७ कात्तिक १८ मंगलवार २०:०३ मा प्रकाशित

भोजपुरमा २७ वर्षीय युवकमाथि खुकुरी प्रहार

भोजपुरमा २७ वर्षीय युवकमाथि खुकुरी प्रहार

भोजपुर । भोजपुरमा एक युवामाथि खुकुरी प्रहार भएको छ ।...

स्याङ्जामा गोठ भत्किँदा एक पुरुषको मृत्यु

स्याङ्जामा गोठ भत्किँदा एक पुरुषको मृत्यु

स्याङ्जा । स्याङ्जामा गोठ भत्किँदा एक पुरुषको मृत्यु भएको छ...

वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

गलकोट, बागलुङ । पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड गए रातिदेखि...

बन्यजन्तुका लागि म्याग्दीका जंगलमा ‘रिचार्ज’ पोखरी

बन्यजन्तुका लागि म्याग्दीका जंगलमा ‘रिचार्ज’ पोखरी

म्याग्दी । यस वर्ष म्याग्दीका छ वटा सामुदायिक वनमा ‘रिचार्ज’...

धोबीघाटको अत्याधुनिक ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा

धोबीघाटको अत्याधुनिक ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा

काठमाडौँ । ललितपुरको धोबीघाटमा निर्माण सम्पन्न भएको अत्याधुनिक ढल प्रशोधन...

धेरैको ज्यान लिएको ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

धेरैको ज्यान लिएको ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

चितवन । चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ‘ध्रुवे’लाई ‘रेडियो कलर’...