back
CTIZAN AD

तिनाउ मिसन बैंकले सेयरधनीको खातामा पठाउन थाल्यो १२ प्रतिशत बोनस सेयर

वि.सं.२०७७ कात्तिक २१ शुक्रवार

807 

shares

२१ कात्तिक, काठमाडौं । तिनाउ मिसन डेभलपमेन्ट बैंकले आफ्ना सेयरधनीहरूको हितग्राही खातामा बोनस सेयर जम्मा गरेको छ । बैंकले गत कार्तिक १९ गतेदेखि अद्यावधिक गराएका सेयरधनीहरुको डिम्याट खातामा बोनस सेयर जम्मा गर्न थालेको हो ।

बैंकको असार २५ गते सम्पन्न तेर्हौं वार्षिक साधारणसभाबाट बैंकका शेयरधनीहरुलाई चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर प्रदान गर्ने विशेष प्रस्ताव पारित भए बमोजिम उक्त बोनस शेयर शेयरधनीहरुको खातामा जम्मा गरिएको हो ।

उक्त बोनस सेयर वापत लाग्ने कर सेयरधनी स्वयंले भुक्तानी गर्नुपर्ने छ । त्यसैले शेयर वापत लाग्ने कर शेयरधनी स्वयम्ले भुक्तानी गर्नुपर्ने हुँदा कर वापतको रकम जम्मा गरे पश्चात मात्र बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा हुनेछ । बैंकको सेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

वि.सं.२०७७ कात्तिक २१ शुक्रवार १४:१० मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

काठमाडौँ । महालक्ष्मी विकास बैंकको काठमाण्डौं जिल्ला का.म.न.पा वडा न....

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...