back
CTIZAN AD

भाइ टिकापछि खुलामन्चनमा निःशुल्क खाना वितरण नगरिने सहमति

वि.सं.२०७७ कात्तिक २१ शुक्रवार

930 

shares

२१ कात्तिक, काठमाडौं । तिहारको भाई टिका अर्थात ( मंसिर २ गते) पछि काठमाडौंको खुलामन्च लगायतका सार्वजनिकस्थलमा निःसुल्क रुपमा खाना खुवाउने कार्य बन्द गरिने भएको छ ।

काठमाडौं महानगर र विभिन्न परोपकारी संस्थाका प्रतिनिधिहरुको आज बसेको संयुक्त बैठकले निःशुल्क खाना वितरणका कार्यक्रम बन्द गर्ने सहमति भएको हो ।

खान खुवाउनै पर्ने अवस्था आएमा महानगरका अन्य पालिकाहरुसँग समन्वय गरेर बैकल्पिक स्थानको खोजी गरी त्यस क्षेत्रमा महानगर पालिकाको सहयोग एवं समन्वयमा भोजन सेवा संचालन गर्ने सहमति समेत भएको छ ।

वि.सं.२०७७ कात्तिक २१ शुक्रवार १३:५९ मा प्रकाशित

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

काठमाण्डौ । प्रभा लक्ष्मी प्रधानाङ्गको नेतृत्वमा नयाँ कार्य समितिको चयनसँगै...

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घनबापत संकलन...

सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक: AI सुविधाहरू, इमर्सिभ डिस्प्ले, र ६- वार्षिय सपोर्ट

सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक: AI सुविधाहरू, इमर्सिभ डिस्प्ले, र ६- वार्षिय सपोर्ट

काठमाडाैँ । सामसङले आधिकारिक रूपमा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक...

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

काठमाडौं । आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको उपचारको क्रममा...

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि...