back
CTIZAN AD

संघियता देशलाई खाँचो थिएन : गोकुल बास्कोटा

वि.सं.२०७७ कात्तिक २१ शुक्रवार

831 

shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा पुर्व सुचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले देशलाई संघियता खाँचो नभएको तर तत्कालिन द्वन्द व्यवस्थापनको लागि मान्दिनुपरेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पुर्व मन्त्री बास्कोटाले ‘द्वन्द व्यवस्थापनको लागि मान्दिनु परेको न हो देशलाई खाँचो त थिएन संघियता’ भनेका छन् ।

सरकारले संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको ठाउँमा नेपाल मात्रै लेख्ने परिपत्र जारी गरेको विषयलाई लिएर भइरहेको विरोधको अर्थ नरहेको औंल्याउदै पुर्वमन्त्री बास्कोटाले लेखेका छन्,  ‘संघिय गणतन्त्र राजनीतिक व्यवस्था अनि नेपाल देशको नाम । देशको नाम । यसमा चाहिँ के प्रतिगमन भएछ हँ ? प्रदेशहरु खारेज भएको त छैन । द्वन्द व्यवस्थापनको लागि मान्दिनु परेको न हो देशलाई खाँचो त थिएन संघियता । लफडा झिक्न परेपछि हावामै शत्रु ढाल्न तलवार घुमाउने भएछन् । कमरेडका दुखः पनि कहिल्यै नसकिने के !’

सङ्घीय गणतन्त्र राजनीतिक ब्यवस्था अनि नेपाल देशकाे नाम।यस्मा चै के प्रतिगमन भएछ हँ?प्रदेशहरु खारेज भएकाे त छैन।द्वन्द…

Posted by Gokul Baskota on Friday, November 6, 2020

वि.सं.२०७७ कात्तिक २१ शुक्रवार १८:४७ मा प्रकाशित

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आजे...

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देही । ओमसतिया गाउँपालिका २ सरस्वती टोलस्थित सडकमा भैरहवाबाट बुटवलतर्फ...

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी...

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आम सर्वसाधारणलाई वित्तीय सचेतना...

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याजविरुद्ध आन्दोलनरत किसान–मजदुरले सरकारसँग वार्ताका लागि ६ सदस्यीय वार्ता समिति...