back
CTIZAN AD

यस्तो छ, नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन कार्यतालिका

वि.सं.२०७७ कात्तिक २२ शनिवार

846 

shares

२२ कार्तिक, काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभा आगामी मंसिर मंसिर ११ –१३ मा सम्पन्न हुँदैछ । साधारणसभाले नयाँ कार्यकारिणी समितिको समेत चयन गर्ने हुँदा सबैको ध्यान तानिएको छ ।

१ वरिष्ठ उपाध्यक्ष, ३ उपाध्यक्षसहित ६० सदस्य कार्यसमिति कार्यसमितिले चयन गर्नेछ । वरिष्ठ उपाध्यक्षका लागि किशोरकुमार प्रधान र चन्द्र ढकाल प्रतिस्पर्धा गर्दैछन् । प्रधान र ढकाल कार्यसमितिका लागि प्यानलसहित प्रस्तुत हुँदैछन् । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने महासंघको विधानमा व्यवस्था रहेको हुँदा यतिबेला वरिष्ठ उपाध्यक्षमा को निर्वाचित होला ? भन्ने सबैको ध्यान केन्द्रीत भएको छ ।

निर्वाचन विश्वभर फैलिएको कोभिड १९ को महामारी नियन्त्रणका लागि नेपाल सरकारले जारी गरेको लकडाउन एवं निषेधाज्ञाका कारणबाट स्थगित हुन गएकोमा स्वास्थ्य तथा सुरक्षा सम्बन्धी मापदण्ड पालना गर्ने गरी गृह मन्त्रालयबाट स्वीकृति प्राप्त गरी महासंघको कार्यकारिणी समितिले साधारणसभा तथा निर्वाचन सम्पन्न गर्ने जनाइएको छ ।

उपेन्द्र केशरी न्यौपाने मुख्य निर्वाचन अधिकृत र रमण कुमार कर्ण तथा लिलामणि पौडेल निर्वाचन अधिकृत रहेको निर्वाचन समितिले निर्वाचन कार्यक्रम सम्वन्धी कार्यतालिका सार्वजनिक गरेको छ ।

यस्तो छ, निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन तालिका :

वि.सं.२०७७ कात्तिक २२ शनिवार १६:५० मा प्रकाशित

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आजे...

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देही । ओमसतिया गाउँपालिका २ सरस्वती टोलस्थित सडकमा भैरहवाबाट बुटवलतर्फ...

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी...

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आम सर्वसाधारणलाई वित्तीय सचेतना...

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याजविरुद्ध आन्दोलनरत किसान–मजदुरले सरकारसँग वार्ताका लागि ६ सदस्यीय वार्ता समिति...