back
CTIZAN AD

४६ औैं राष्ट्रपति घोषित हुँदै बाइडेन

वि.सं.२०७७ कात्तिक २३ आइतवार

819 

shares

२३ कार्तिक । जो बाइडेन अबको केहि समय भित्र अमेरीकाको ४६ औैं राष्ट्रपति घोषित हुँदै छन् ।

२९ वर्षको उमेरमा अर्थात् सन् १९७२ मा डेलवेरबाट सिनेटर निर्वाचित भएका तत्कालीन अमेरिकी सिनेटका कान्छा सदस्य बाइडेनलाई अमेरीकी राजनीतिको शिर्ष तहमा पुग्न ४८ वर्ष लागेको छ ।

यो अर्को संयोग हो की उनले सन् २०२१ को जनवरीमा राष्ट्रपतिको सपथ लिँदा उनि त्यतिबेला ७८ वर्ष पुगिसक्ने छन् अर्थात् अमेरिकी इतिहासमा पाको उमेरमा राष्ट्रपति निर्वाचित हुने कुरामा पनि उनले रेकर्ड ब्रेक गरेका छन् ।

न्युयोर्क टाइम्सले जनाएअनुसार नेपाली समय बिहान ७ बजेसम्म उनले २७९ इलेक्टोरल मत पाएका छन् । पर्यवेक्षकहरुका अनुसार उनले २९५ देखी ३०५ मत पाउने सम्भावना रहेको छ । पाउनुपर्ने मत काटिसकेकाले उनको पक्षमा खुशियाली बढाइएको छ । यद्दपी आधिकारीक घोषणा भने निर्वाचनको समग्र परीणाम प्राप्ति पछि नै हुनेछ ।

वि.सं.२०७७ कात्तिक २३ आइतवार ०७:४६ मा प्रकाशित

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आजे...

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देही । ओमसतिया गाउँपालिका २ सरस्वती टोलस्थित सडकमा भैरहवाबाट बुटवलतर्फ...

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी...

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आम सर्वसाधारणलाई वित्तीय सचेतना...

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याजविरुद्ध आन्दोलनरत किसान–मजदुरले सरकारसँग वार्ताका लागि ६ सदस्यीय वार्ता समिति...