back
CTIZAN AD

आइसोलेसनमा रहेका डा. बाबुराम भट्टराई भन्छन्–कोरोना विरुद्धको लडाइँ लामै होला जस्तो छ

वि.सं.२०७७ कात्तिक २३ आइतवार

807 

shares

२३ कात्तिक, काठमाडौं । कोरोना संक्रमण भएपछि घरमै आइसोलेसनमा बसेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई दम्पत्तीले कोरोना विरुद्धको लडाई लामै हुने भएको बताएका छन् ।

जनता समाजवादी  पार्टी नेपालका संघीय परिषद् अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री डा. भट्टराई र उनकी पत्नी तथा नेतृ हिसीला यमीमा कात्तिक ७ गते गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि घरमै आइसोलेसनमा बसेर उपचार गरिरहेका छन् ।

आइसोलसनमा रहेका डा भट्टराई दम्पत्तीले आइतबार सामाजिक संजाल फेसबुकमा एक फोटो सेयर गर्दै लेखेका छन् ‘बुढाबुढी संगसंगै कोरोनाविरूद्ध मोर्चा कस्दै ! लडाइँ केही लामै होला जस्तो पो छ त ।’

https://www.facebook.com/DrBaburamBhattarai/posts/2098866980250801

वि.सं.२०७७ कात्तिक २३ आइतवार १६:२० मा प्रकाशित

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आजे...

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देही । ओमसतिया गाउँपालिका २ सरस्वती टोलस्थित सडकमा भैरहवाबाट बुटवलतर्फ...

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी...

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आम सर्वसाधारणलाई वित्तीय सचेतना...

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याजविरुद्ध आन्दोलनरत किसान–मजदुरले सरकारसँग वार्ताका लागि ६ सदस्यीय वार्ता समिति...