back
CTIZAN AD

‘हामी किशोरी कहिले सम्म असुरक्षित रहेर बस्ने ?’ भन्दै प्रर्दशनमा उत्रिए मुगुका किशोरीहरु

वि.सं.२०७७ कात्तिक २४ सोमवार

864 

shares

२४ कात्तिक, मुगु । बलत्कार बिरुद्ध यहाँका किशोरीले शनिबार गमगढीमा शान्तिपूर्ण प्रर्दशन गरेका छन् ।

‘स्टप रेप, अझै कहिले सम्म सहने’ भन्ने प्लेकार्ड सहित कालो पोशाक अनि कालै माक्स लगाएर एक दर्जन किशोरीले गमगढी बजारमा शान्तिपूर्ण प्रर्दशन गरेका हुन् ।

उक्त प्रर्दशनमा युवाहरुले पनि ऐक्यबद्धता जनाएका थिए । दुर्गम जिल्ला मुगुमा पनि बलत्कारका घटनाबिरुद्ध कालो पोशाक लगाएर प्रर्दशन गर्नु परेको किशोरी सोनी शाही ठकुरीको भनाई छ । ‘हामी किशोरी कहिले सम्म असुरक्षित रहेर बस्ने ? सोनीले प्रश्न गरिन् ।

राज्यले बलत्कारका घटना रोक्न नसकेको शाहीको आरोप छ । महिला हिंसा तथा बलात्कारका घटना न्यूनिकरणको लागि प्रहरी सक्रिय भएपनि अझै न्यून हुन नसकेको किशोरीको आरोप छ ।

मुगुमा बलत्कारका घटना न्यूनिकरणको लागि जनचेतना अभियान आबश्यक देखिएको युवा राजेन्द्र शाहीको भनाई छ ।

 

वि.सं.२०७७ कात्तिक २४ सोमवार ०९:०५ मा प्रकाशित

जनज्योति माविमा  “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

जनज्योति माविमा “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

काठमाडौँ । नवलपरासीको देवचुली नगरपालिका–१५ प्रगतिनगरस्थि श्री जनज्योति माध्यमिक विद्यालयमा...

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट तीनवटा विधेयकमाथि विचार गरियोस् भन्ने...

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आठ पूर्वअर्थमन्त्रीसँग भेट गरी...

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

काठमाडौँ । ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण...

नेप्से परिसूचक १२ अङ्क घट्यो

नेप्से परिसूचक १२ अङ्क घट्यो

काठमाडौँ । आज नेपाल स्टक एक्सचेन्ज नेप्से १२ दशमलव ३६...