back
CTIZAN AD

एभरेष्ट बैंकको नाफा ५१ प्रतिशतले घट्यो

वि.सं.२०७७ कात्तिक २४ सोमवार

789 

shares

२४ कात्तिक, काठमाडौं । एभरेष्ट बैंक लिमिटेको कोभिडका कारण ऋणीले व्याज भुक्तानी नगर्दा नाफामा गिरावट आएको छ। चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको नाफा गत वर्षको तुलनामा ५१.५४ प्रतिशतले घटेको हो।

बैंकले चालु वर्ष असोजसम्म ३३ करोड ४७ लाख ६४ हजार नाफा गरेको छ। गत आव २०७६/७७ को सोही अवधिमा ६९ करोड ८ लाख ६८ हजार नाफा गरेको थियो । बैंकको खुद ब्याज आम्दानीसँगै संचालन आम्दानी पनि घटेपछि नाफा घट्न पुगेको हो। यस अवधिको तीन महिनासम्म बैंकको वितरणयोग्य मुनाफा १३ करोड ५९ लाख ७७ हजार रुपैयाँ छ।

यस अवधिमा बैंकको कर्जा लगानी तथा निक्षेप संकलनमा उल्लेख्य सुधार आइसकेको छ। यसकारण बैंकको खुद ब्याज आम्दानी २८ प्रतिशत र संचालन आम्दानी ५१.५४ प्रतिशत घटेको बैंकले जनाएको छ।

गत आवमा ०.१७ प्रतिशत रहेको खराब कर्जा यस अवधिमा बढेर ०.२२ प्रतिशत पुगेको छ। बैंकको खराव कर्जा ०.१७ प्रतिशतबाट बढेर ०.२२ प्रतिशत पुगेको छ।

वि.सं.२०७७ कात्तिक २४ सोमवार ११:११ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

काठमाडौँ । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्ड...

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

काठमाडौँ । नबिल बैंक लिमिटेडले लगानी सेवालाई अझ सहज, सुरक्षित...

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

काठमाडौँ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको...