back
CTIZAN AD

मंगलबार राति १२ बजे देखी पैयुका बजार शिल

वि.सं.२०७७ कात्तिक २५ मंगलवार

954 

shares

१० जनामा कोरोना पोजिटिभ देखीएसंगै गण्डकी प्रदेशको पैयु गाउपालिकाले बजार क्षेत्र शिल गर्ने निर्णय गरेको छ ।

स्थानीय बिपद ब्यबस्थापन समितिको बैठक बसि सो निर्णय गरीएको जानकारी गराइएको छ ।

प्रमुख प्रशासकिय अधिकृत नेत्र प्रसाद पौडेलका अनुसार कार्तिक २५ गते राति १२ बजेदेखि मंसीर २ गते सम्मका लागी सो सुचना जारी गरीएको हो । जारी सुचना अनुसार डुंड, त्रिबेणी, हातेमालोचोक, हुवास र भोर्ले बजार क्षेत्र शिल हुनेछन भने अत्यावश्यक सामान खरीदका लागी सामाजिक दुरी कायम सहित बिहान ८ देखी ९ र बेलुका ४ देखी ५ सम्म समय तोकीएको छ । पौडेलका अनुसार स्वास्थ मापदण्ड अपनाइ कक्षा ११ को परीक्षा भने संचालन हुनेछ ।

वि.सं.२०७७ कात्तिक २५ मंगलवार २०:२५ मा प्रकाशित

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट तीनवटा विधेयकमाथि विचार गरियोस् भन्ने...

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आठ पूर्वअर्थमन्त्रीसँग भेट गरी...

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

काठमाडौँ । ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण...

नेप्से परिसूचक १२ अङ्क घट्यो

नेप्से परिसूचक १२ अङ्क घट्यो

काठमाडौँ । आज नेपाल स्टक एक्सचेन्ज नेप्से १२ दशमलव ३६...

सर्वोच्च अदालतको पूर्ण बैठकः पूर्वन्यायाधीश प्रधानको योगदानको स्मरण

सर्वोच्च अदालतको पूर्ण बैठकः पूर्वन्यायाधीश प्रधानको योगदानको स्मरण

काठमाडौँ । सर्वोच्च अदालतको आकस्मिक रूपमा आज बसेको पूर्ण बैठक...