back
CTIZAN AD

हङकङका लागि यात्राभरेको नेपाल एयरलाइन्सको यात्रुमा कोरोना, उडानमा प्रतिवन्ध

वि.सं.२०७७ कात्तिक २७ बिहीवार

681 

shares

२७ कार्तिक, काठमाडौं । काठमाडौंबाट ९ नोभेम्बरको उडानमार्फत् हङकङ पुगेका यात्रुमा कोरोना भाइरस पोजेटिभ देखिएको छ । उक्त घटना पश्चात हङकङ सिभिल यभिएसनले नेपाल एयरलाइन्सलाइ २५ नोभेम्बरसम्मका लागि यात्रु उडानमा प्रतिवन्ध लगाएको छ ।

नेपाल एयरलाइन्सले २५ नोभेम्बरसम्म हङकङमा उडान भर्न नपाउदा १६ र २३ नोभेम्बरमा हुने उडान रद्ध भएको छ ।

एयरलाइन्सले टिकट लिईसकेका यात्रुहरुलाई प्राधिकरणमा सम्पर्क गरि अर्को उडान मितिको लागि टिकट लिन र हङकङका यात्रुहरुले हङकङ स्थित कार्यलयमा सम्पर्क गर्न भनि  सुचना प्रकाशित गरेको छ ।

नेपाल एयरलाइन्स हङकङमा प्रतिवन्धमा परेको यो तेस्रोपटक हो । यसअघि कम्पनीले नेपालमा हुने पीसीआर परीक्षणमा प्रश्न उठाएको थियो ।

वि.सं.२०७७ कात्तिक २७ बिहीवार १७:२० मा प्रकाशित

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

काठमाडौँ । ज्योति विकास बैंकले नेपालटार शाखा कार्यालयबाट प्रवाह भएको...

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

काठमाडाैँ । नेपालकै प्रतिष्ठित सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सम्मान...

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले आगामी भदौ ५ गतेबाट प्रदर्शन...

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवद्र्धनमा...

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

काठमाडौँ । सरकारले शिक्षक सेवा आयोगको रिक्त अध्यक्ष र दुई...

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले...