back
CTIZAN AD

कुन-कुन २४ देश छनोट भए त युरो २०२० का लागि ?

वि.सं.२०७७ कात्तिक २८ शुक्रवार

729 

shares

२८ कार्तिक, काठमाडौं । युरो २०२० को छनोट चरणका खेलहरु सम्पन्न भएका छन् । युरो २०२० का लागि खेल्ने देशको समुह चरण पनि तय भएको छ । स्कटल्याण्ड २२ वर्ष पछि युरोकपका लागि छनोट भएको छ । उसले सर्वियालाई पेनाल्टी सुटआउटमा ५-४ ले पराजित गर्दै युरोकपमा छनोट भएको हो ।

यी हुन ६ वटा समूहमा विभाजन गरिएका २४ टिमहरु :

समूह ‘ए’
इटाली, स्वीट्जरल्यान्ड, टर्की र वेल्स

समूह ‘बी’
बेल्जियम, डेनमार्क, फिनल्यान्ड र रसिया

समूह ‘सी’
अष्ट्रिया, नेदरल्यान्ड्स, नर्थ म्यासेडोनिया र युक्रेन

समूह ‘डी’
क्रोएसिया, चेक रिपब्लिक, इंल्याण्ड, स्कटल्याण्ड

समूह ‘इ’
पोल्यान्ड, स्लोभाकिया, स्पेन र स्वीडेन

समूह ‘एफ’
फ्रान्स, जर्मनी, हंगेरी र पोर्चुगल

वि.सं.२०७७ कात्तिक २८ शुक्रवार १३:४० मा प्रकाशित

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

काठमाडौँ । इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना ‘फिफा विश्वकप २०२६’ को...

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...